Logo
सुकुमबासीहरू रास्वपा कार्यालयतर्फ जाँदै, सुरक्षा व्यवस्था कडा

११ वैशाख,काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने तयारी थालेपछि प्रभावित बस्तीका बासिन्दाहरू राजनीतिक दलको कार्यालयतर्फ जाने तयारीमा जुटेका छन्। नदी किनारमा बसोबास गर्दै आएका सुकुमबासीहरूले आफूहरूलाई हटाउने निर्णय रोक्न दबाब दिनका लागि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वनस्थलीस्थित केन्द्रीय कार्यालयतर्फ जान लागेको जनाइएको छ। सूचना पाएपछि पार्टी कार्यालय क्षेत्रमा

पर्साको गण्डक नहर क्षेत्रमा अतिक्रमण हटाउने तयारी, आइतबारदेखि अभियान सुरु…

११ वैशाख,वीरगञ्ज । पर्साको गण्डक नहर क्षेत्रमा वर्षौंदेखि अतिक्रमण गरी बनाइएका संरचनाहरू हटाउने तयारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले

सुकुमवासी बस्ती हटाउने योजनाबारे एमनेस्टीको आपत्ति, तत्काल रोक्न आग्रह

११ वैशाख,काठमाडौँ । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले सुकुमवासी बस्तीहरू हटाउने सरकारको योजनाप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल रोक्न सरकारसँग आग्रह

व्यवसायीलाई धरपकड गरेको भन्दै निजी क्षेत्र आबद्ध संघ-संगठनको गम्भीर ध्यानाकर्षण

११ वैशाख,काठमाडौँ । उद्यमी–व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेकले निजी क्षेत्र निरुत्साहित भएको भन्दै प्रमुख निजी क्षेत्रका संघ–संस्थाहरूले सरकारको ध्यानाकर्षण गराएका

सिन्धुली हिरासत मृत्यु प्रकरण : छानबिनको माग गर्दै सांसदहरूको धर्ना

११ वैशाख,काठमाडौं । इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा २२ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएको घटनामा न्यायको माग गर्दै राष्ट्रिय स्वतन्त्र

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा पुगे, समर्थकद्वारा भव्य स्वागत

११ वैशाख,काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखरा आइपुगेका छन्। उनलाई विमानस्थलमा उनका समर्थकहरूले बाजागाजासहित भेला भएर भव्य स्वागत गरेका

२४ घण्टाभित्रै संसद अधिवेशन स्थगनमा कांग्रेस महामन्त्रीको आशंका

११ वैशाख,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संसद अधिवेशन आह्वान भएको २४ घण्टा नबित्दै स्थगन गरिनु गम्भीर प्रश्नको विषय

रास्वपाले स्थानीय तह उम्मेदवार छनोटका लागि कार्यदल गठन

११ वैशाख,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित बनाउन केन्द्रीय तहमा विशेष समिति

नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदै

११ वैशाख, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदैछ । लामो समयदेखि दलको

सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा संसद् अधिवेशन स्थगित

१० वैशाख,काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेसँगै अधिवेशन स्थगित गरिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार

अवैध घुसपैठ रोक्न पर्सा प्रशासनको विशेष निगरानी अभियान सुरु

१० वैशाख,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सा ले सीमावर्ती क्षेत्रबाट हुन सक्ने विदेशी नागरिकको अवैध घुसपैठ रोक्न विशेष निगरानी अभियान

मेन रोड विस्तारपछि वीरगञ्जमा सटर अभाव, चर्को भाडाले व्यवसायी मारमा

१० वैशाख,वीरगञ्ज । वीरगञ्जमा मेन रोड विस्तारसँगै व्यापारिक क्षेत्र प्रभावित हुँदा सटर अभावको समस्या गम्भीर बन्दै गएको छ। सडक डिभिजन

संक्रमणकालीन न्याय टुङ्ग्याउन ४० संस्थाको प्रधानमन्त्रीलाई खुलापत्र

१० बैशाख, काठमाडौं । द्वन्द्वपीडित समुदायका ४० वटा विभिन्न सङ्घसंस्थाहरूले प्रधानमन्त्री बालेन शाहलाई एक खुला आह्वान पत्र पठाउँदै दुई दशकदेखि

मेनरोड भत्किएको मौका छोपेर भाडा बढाउने घरधनीलाई कारबाही गर्ने वीरगञ्ज…

१० वैशाख,वीरगञ्ज ।वीरगञ्ज महानगरपालिकाले मेनरोड विस्तारका क्रममा सडक सीमा क्षेत्रमा परेका घरहरूमा डोजर चलाएर भत्काइएपछि सोही अवस्थाको अनुचित फाइदा उठाउँदै

संविधान संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक सुरु

१० बैशाख, काठमाडौं । मुलुकको मूल कानुनलाई समयसापेक्ष परिमार्जन गर्ने उद्देश्यका साथ गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को