Logo
सिमरा सेजको ५०० बिघा अतिक्रमित जग्गा खाली गर्न सरकारको निर्देशन

११ वैशाख,वीरगञ्ज ।  बाराको सिमरा विशेष आर्थिक क्षेत्र (सेज) भित्र अतिक्रमित ५०० बिघा सरकारी जग्गा खाली गर्न संघीय सरकारले निर्देशन दिएको छ। उद्योग मन्त्रालय अन्तर्गतको सेज प्राधिकरणले जीतपुरसिमरा उपमहानगरपालिकालाई पत्र लेख्दै अतिक्रमण हटाउन उर्दी दिएको हो । यो पत्र बैशाख ९ गते पठाइएको जनाइएको छ । पत्र अनुसार वडा नम्बर

हङकङका महावाणिज्यदूत डा. लेखकलाई सरकारले फिर्ता बोलायो

 ११ वैशाख,काठमाडौं ।  सरकारले हङकङस्थित नेपाली महावाणिज्य दूतावासमा कार्यरत महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार बसेको

इजरायलमा ज्यान गुमाएका विपिन जोशीका परिवारलाई १० लाख सहयोग दिने…

 ११ वैशाख,काठमाडौं ।  सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

सडक विस्तारमा घर तोडफोडविरुद्ध बिरगञ्जमा प्रदर्शन, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

११ वैशाख,वीरगञ्ज । सडक विस्तारका क्रममा घर तोडफोडबाट प्रभावित स्थानीयको पक्षमा आवाज उठाउँदै बिरगञ्ज बचाउ संघर्ष समितिले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको

अनलाइन स्क्यामिङबाट पीडित ६ सय १२ नेपालीको उद्धार, थप ५३…

११ वैशाख,काठमाडौं । दक्षिण–पूर्वी एसियाका विभिन्न देशमा सञ्चालित अनलाइन डिजिटल स्क्यामिङ केन्द्रमा ठगीमा परेका नेपालीहरूको उद्धार कार्य तीव्र पारिएको परराष्ट्र

एमालेको प्रमुख सचेतकमा ऐन महर चयन

११ वैशाख,काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा ऐन महर चयन भएका छन्। संसदीय दलका नेता रामबहादुर थापाले उनलाई प्रमुख सचेतकमा

सुकुमवासी बस्ती हटाउने सरकारी तयारीप्रति एमालेको आपत्ति, मानवअधिकार उल्लंघनको आरोप

११ वैशाख,काठमाडौं । नेकपा एमालेले काठमाडौं उपत्यकाका सुकुमवासी बस्ती हटाउने सरकारको तयारीप्रति कडा आपत्ति जनाएको छ। पार्टीले यो कदम मौलिक

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध सर्वोच्च पुगे जेनजी अधिकारकर्मी

११ वैशाख,काठमाडौं । काठमाडौं उपत्यकाको नदी किनारामा बसोबास गर्दै आएका सुकुमवासीहरूलाई हठात् हटाउने सरकारी निर्देशन कार्यान्वयन नगर्न माग गर्दै जेनजी

कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित, नयाँ मिति तय…

११ वैशाख,काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभाअन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया हाललाई स्थगित गरिएको छ। निर्वाचन तालिका सार्वजनिक भइसकेको अवस्थामा

थापाथली पुगे श्रम संस्कृतिका सांसद आरेन राई,सुकुमबासीको पक्षमा उभिने प्रतिबद्धता

 ११ वैशाख,काठमाडौं । सरकारले थापाथलीस्थित सुकुमबासी बस्ती हटाउने तयारी गरिरहेको बेला श्रम संस्कृति पार्टीका सांसद आरेन राई बस्तीको अवलोकनका लागि

काठमाडौँ प्रशासनको कडा चेतावनी, शनिबार बिहानैदेखि सुकुमबासी बस्ती भत्काइने

११ वैशाख,काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नदी किनारका सुकुमबासी बस्तीमा रहेका घरटहरा शनिबार बिहानैदेखि भत्काइने भन्दै ‘अत्यन्त जरुरी सूचना’

थापाथली सुकुमबासी बस्तीमा प्रदर्शन, मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

११ वैशाख,काठमाडौँ । थापाथलीस्थित सुकुमबासी बस्तीमा भएको प्रदर्शनका क्रममा सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भनिने नारायण परियार पक्राउ परेका

जनकपुरधाम विकास परिषद्का पूर्व कर्मचारीलाई ७ दिनभित्र कागजात बुझाउन अल्टिमेटम

११ वैशाख,जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले विभिन्न कारबाहीमा परी निलम्बन तथा बर्खास्त भएका ६ जना पूर्व कर्मचारीलाई सरकारी

डोजर चलाउने निर्णय रोक्न माग गर्दै सुकुमबासीहरू रास्वपा कार्यालय पुगे…

११ वैशाख,काठमाडौँ । उपत्यकाका नदी किनारका सुकुमबासी बस्ती हटाउने सरकारी तयारीविरुद्ध प्रभावित स्थानीयहरू विरोधमा उत्रिएका छन्। डोजर चलाउने निर्णय तत्काल

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत सर्जियो गोर नेपाल आउँदै, प्रधानमन्त्रीसँग…

११ वैशाख,काठमाडौं । दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी विशेष दूत तथा भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर नेपाल भ्रमणमा