Logo
पोखरिया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षमै थुनिए

२४ चैत,वीरगञ्ज ।  पोखरिया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत कैशल कुमार झा आफ्नै कार्यकक्षमा थुनिएका छन्। विगतमा नियुक्त भएका १०५ जना भन्दा बढी नगरप्रहरीलाई हटाइएका विषयमा असन्तुष्टि जनाउँदै मेयर प्रद्दुमन चौहानका भाइ समेत रहेका नगर प्रहरी दिनेश चौहानसहितको समूहले झालाई कार्यकक्षभित्रै थुनेको हो। उनीहरूले नगरप्रहरीको पुनः नियुक्ति, रोकिएको तलब भत्ता उपलब्ध

राजविराज–सखडा सडक स्तरोन्नतिको मागमा दोस्रो दिन पनि सडक अवरुद्ध

 २४ चैत,काठमाडौं । राजविराज–सखडा सडकको दयनीय अवस्थाप्रति आक्रोशित स्थानीयवासीले मर्मत तथा कालोपत्रे कार्यको माग गर्दै लगातार दोस्रो दिन पनि सडक

हुलाकी राजमार्ग मुआब्जा तथ्याङ्क माग गर्दै सांसद साहले पठाए पत्र

२४ चैत,वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य ई. अरविन्द साहले हुलाकी राजमार्ग निर्माणका क्रममा वितरण

वीरगञ्जमा अनाधिकृत रूपमा लाग्ने बजार बन्द गर्न महानगरपालिकाको निर्देशन

२४ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगरका विभिन्न सडक र खाली जग्गामा अनधिकृत रूपमा सञ्चालन भइरहेका पसल तथा बजार तत्काल बन्द

मधेश प्रदेशमा बिचौलियाविरुद्ध विशेष कारबाही : ३४ जना पक्राउ

२४ चैत,वीरगञ्ज । प्रदेशका विभिन्न सरकारी कार्यालयहरूमा अनावश्यक झन्झट सिर्जना गर्ने र गैरकानुनी लाभ लिने बिचौलियाविरुद्ध प्रदेश प्रहरीले व्यापक कारबाही

महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा आगो,एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको…

२४ चैत,वीरगञ्ज । जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुई मोटरसाइकल आपसमा ठोक्किँदा आगलागी हुँदा तीन जना विद्यार्थीको जलेर मृत्यु

सप्तरीमा विद्युत् प्राधिकरण इन्जिनियर घुससहित पक्राउ

२४ चैत,वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरण, कञ्चनपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियार दुरुपयोग

बालेन क्याबिनेटमा नयाँ मर्यादाक्रम: तेस्रोबाट पाँचौँमा झरे सुदन, पुछारमा श्रममन्त्री…

२३ चैत, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मन्त्रिपरिषद्‍मा मन्त्रीहरूको मर्यादाक्रम (वरीयता) मा हेरफेर गरिएको छ । सरकार गठन

नाइमाद्वारा अटोमोबाइल क्षेत्र सुधारका लागि अर्थमन्त्रीलाई नीतिगत सुझाव पेश

२४ चैत,काठमाडौं । नेपाल अटो मोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले अटोमोबाइल तथा गतिशीलता क्षेत्रसँग सम्बन्धित विभिन्न नीतिगत सुझाव

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम…

२४ चैत,काठमाडौं । नेपाल प्रेस युनियनले सरकारी विज्ञापन निजी सञ्चार माध्यममा प्रकाशन–प्रसारण गर्न रोक लगाउने सरकारी निर्णयविरुद्ध देशव्यापी अन्तरक्रिया कार्यक्रम

विश्व राजनीतिमा ट्रम्पको ‘डेडलाइन’ भोलिसम्म सम्झौता नभए इरानलाई समाप्त पार्ने…

२४ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै २४ घण्टाभित्र सम्झौता नभए ुइरानलाई पूर्ण रूपमा

उपराष्ट्रपति यादव अचानक अस्वस्थ, अस्पताल भर्ना

२४ चैत, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव अचानक स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ । सोमबार राति ९ बजेतिर

नेपाल टेलिकममा सुधार : डाटा सकिँदा अब स्वत पैसा नकाटिने

२४ चैत,काठमाडौं । दूरसञ्चार सेवाको गुणस्तरबारे निरन्तर उठिरहेका गुनासाहरूलाई सम्बोधन गर्न नेपाल टेलिकमले सुधारका ठोस पहल सुरु गरेको छ। सञ्चार

सिंहदरबारमा बालेनको ‘एक्सन’: मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान

२४ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकार सञ्चालन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक

कांग्रेस संसदीय दलको नेता छान्न सकस, सहमति कि चुनाव ?

२४ चैत, काठमाडौं । निर्वाचनपछिको नयाँ राजनीतिक कोर्षसँगै नेपाली कांग्रेसभित्र संसदीय दलको नेता चयनका लागि आन्तरिक रस्साकस्सी तीव्र बनेको छ