Logo
उपसभामुख चयनमा धोका भएको ज्ञानेन्द्र शाहीको निष्कर्ष

२७ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले उपसभामुख पदको निर्वाचनलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति कडा आक्रोश व्यक्त गर्नुभएको छ । रास्वपाकै प्रस्ताव र आग्रहमा आफूहरूले उपसभामुखमा उम्मेदवारी दिने निर्णय गरेको भए पनि अन्तिम समयमा आएर रास्वपाले अर्कै उम्मेदवारलाई समर्थन गरेर राजनीतिक

सरकारी अभिलेख सच्याएर नक्कली लाइसेन्स बाँड्ने अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

२७ चैत, काठमाडौँ । यातायात व्यवस्था कार्यालय पोखरामा सरकारी विद्युतीय अभिलेख नै सच्याएर नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने

रमादानको उपहारः कतारी जेलमा रहेका तीन नेपालीलाई आममाफी

२७ चैत, काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको सुखद अवसर पारेर कतार सरकारले तीन जना नेपाली नागरिकलाई आममाफी दिएको

संसद्को संयुक्त बैठकमा राष्ट्रपतिको ऐतिहासिक सम्बोधन (पूर्णपाठ)

२७ चैत, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको निर्वाचनपछि संघीय संसद्को संयुक्त बैठकलाई पहिलोपटक सम्बोधन गर्दै मुलुकको राजनीतिमा नयाँ

पर्साको मनिहर्वामा महिला सामुदायिक भवन निर्माण सुरु

२७ चैत,वीरगञ्ज ।  पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ मनिहर्वामा महिला सामुदायिक भवन निर्माण कार्य सुरु गरिएको छ। शुक्रबार वडाध्यक्ष विपिन मुखियाले

संसद्‌मा राष्ट्रपतिको सम्बोधन: समृद्धिका लागि जुट्न र युवा शक्तिलाई समेट्न…

२७ चैत, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌को संयुक्त बैठकलाई सम्बोधन गर्दै मुलुकको समृद्धि र सुशासनका लागि सबै राजनीतिक

वीरगञ्जका तीन क्यासिनोमा मध्यराति प्रहरीको छड्के अनुगमन

२७ चैत,वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जका तीन क्यासिनोमा बिहीबार मध्यरातमा आकस्मिक छड्के अनुगमन गरेको छ। गैरकानुनी रूपमा नेपाली नागरिकलाई प्रवेश

आयल निगमको चेतावनी: दैनिक ९३ करोड घाटा, इन्धन नजोगाए आपूर्ति…

२७ चैत, काठमाडौँ । पश्चिम एसियामा भड्किएको युद्ध र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको अप्रत्याशित उछालका कारण नेपाल आयल

रास्वपा सांसदहरूलाई रविको निर्देशन ‘आफन्तलाई नियुक्ति होइन, जेनजीको बलिदान सम्झिनू’

२७ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई नातावाद र कृपावादबाट टाढै रहन कडा

जानकी नवमी र राजर्षि जनक जयन्तीमा राष्ट्रिय बिदा माग

२७ चैत,वीरगञ्ज । जानकी स्वयंसेवक संघले माता सीता जन्मोत्सव (जानकी नवमी) र राजर्षि जनक जयन्तीका अवसरमा राष्ट्रिय बिदा घोषणा गर्न

बजेट निर्माणको गोपनीयता जोगाउन अर्थ मन्त्रालयमा कडाइ, दक्षिण ढोका बन्द

२७ चैत, काठमाडौँ । आगामी नयाँ आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया सुरु भएसँगै अर्थ मन्त्रालयले सुरक्षा र गोपनीयतालाई मध्यनजर गर्दै

आर्थिक अभावले मृत्युसँग लड्दै महोत्तरी दुर्घटनाका गम्भीर घाइते अजय कापर

२७ चैत,वीरगञ्ज ।  महोत्तरीको एकडारा गाउँपालिका–५ बथनाहा निवासी २० वर्षीय अजय कापर मोटरसाइकल दुर्घटनापछि गम्भीर अवस्थामा जीवनका लागि संघर्ष गरिरहेका

सरकार विस्तारः उद्योगमा गौरीकुमारी र श्रम मन्त्रालयमा रामजी नियुक्त, आजै…

२७ चैत, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गर्दै सरकारलाई थप पूर्णता दिनुभएको छ । रिक्त रहेका दुई महत्वपूर्ण

सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया–२ द्वारा सिलिङ फ्यान सहयोग हस्तान्तरण

२७ चैत,वीरगञ्ज ।  सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया–२ को आयोजनामा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। केन्द्रका अध्यक्ष ग्यासुदिन ठकुराइको

महिलामाथि अपशब्द प्रयोग गर्दै भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने…

 २७ चैत,काठमाडौं । प्रहरीले  राइड सेयरिङका क्रममा मोटरसाइकलमा रहेकी महिला यात्रीलाई लक्षित गरी अपशब्द प्रयोग गर्दै भिडियो बनाइ सामाजिक सञ्जालमा