Logo
लागुऔषधसहित भारतीय कारोबारी पक्राउ, प्रहरीले चलायो खुट्टामा गोली

१९ असार, काठमाडौं । सिरहामा लागुऔषधको अवैध कारोबारमा संलग्न एक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरो र स्थानीय प्रहरीको संयुक्त टोलीले भारतको मधुवनीका ३५ वर्षीय अब्दुल कलामलाई पक्राउ गरेको हो । पक्राउ पर्ने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिन खुट्टामा एक राउन्ड गोली चलाउनुपरेको थियो । प्रहरी

सप्तरी कारागारमा गोली चल्यो: एक प्रहरी जवान गम्भीर घाइते, सहकर्मी…

१९ असार, काठमाडौं । सप्तरीको राजविराजस्थित कारागार सुरक्षामा खटिएका एक प्रहरी जवान आफ्नो सहकर्मीको एसएलआर राइफलबाट चलेको गोली लागेर गम्भीर

शिक्षालाई दलीयकरणबाट मुक्त गराउनुपर्छ: गगन थापा

१९ असार, काठमाडौं । शिक्षा क्षेत्रमा व्याप्त दलीय हस्तक्षेपलाई तत्काल अन्त्य गर्नुपर्ने नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जोड दिएका छन्

निजामती कर्मचारीलाई सहज: सिंहदरबारभित्रै खुल्यो स्वास्थ्य सेवा इकाइ

१९ असार, काठमाडौं । निजामती कर्मचारीहरूको स्वास्थ्य सेवालाई थप सुलभ र प्रभावकारी बनाउने उद्देश्यले सिंहदरबारभित्रै स्वास्थ्य सेवा इकाइ सञ्चालनमा ल्याइएको

सेयर बजारमा सामान्य गिरावट: सूचक २६५३ मा झर्दा कारोबार रकममा…

१९ असार, काठमाडौं । सेयर बजारमा शुक्रबार सामान्य गिरावट देखिएको छ । अघिल्लो दिन ८ दशमलव ७८ अंकले बढेको नेप्से

असन्तुलित बजेट सच्याउने सहमतिसँगै कोशी प्रदेशमा बजेट विवाद मिल्यो

१९ असार, काठमाडौं । कोशी प्रदेश सरकार र असन्तुष्ट सांसदहरूबीच बजेट विनियोजनमा देखिएको विवाद अन्त्य भएको छ । अर्थमन्त्री विदुर

पार्टी सत्ता बाहिर रहेको देउवा समूहको बैठक, राष्ट्रिय भेला बोलाउने…

१९ असार, काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिक शक्ति सन्तुलन र विवादका विषयमा छलफल गर्न देउवा समूहका शीर्ष नेताहरूको बैठक

प्राविधिक समस्याले रोकियो राष्ट्रिय सभाको बैठक

१९ असार, काठमाडौं । प्राविधिक त्रुटिका कारण राष्ट्रिय सभाको शुक्रबारको बैठक प्रभावित भएको छ । बैठक सञ्चालन भएको केही समयमै

वीरगञ्जमा सडक अतिक्रमण हटाउने अभियान पुनः तीव्र, गण्डक क्षेत्रमा फेरि…

१९ असार,वीरगञ्ज । वीरगञ्जमा सडक सीमा संरक्षण तथा अतिक्रमण हटाउने अभियान पुनः तीव्र पारिएको छ। सडक विभाग डिभिजन कार्यालय हेटौंडाले

सुनाखरी उपभोक्ता समितिद्वारा ६० विद्यार्थीलाई छात्रवृत्ति स्वरूप हाउस ड्रेस वितरण

१९ असार,ठोरी । पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत रहेको सुनाखरी उपभोक्ता समिति, सुवर्णपुरले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको शिक्षालाई प्रोत्साहन गर्ने

संवैधानिक परिषद् बैठक बोलाइयो: कुन-कुन आयोगका रिक्त पदहरूमा हुँदैछ छलफल?

१९ असार, काठमाडौं । संवैधानिक निकायहरूमा लामो समयदेखि रिक्त रहेका पदहरूमा नियुक्तिको प्रक्रिया अघि बढाउने उद्देश्यका साथ आज साँझ ५

एल निनो बलियो बन्दै, विश्वभर खडेरी र बाढीको जोखिम

 १९ असार,काठमाडौं ।  संयुक्त राष्ट्रसङ्घअन्तर्गतको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) ले एल निनो आगामी केही महिनाभित्र उल्लेखनीय रूपमा बलियो हुने

पंखाको तार जोड्ने क्रममा करेन्ट लागेर कपिलवस्तुका युवकको मृत्यु

१९ असार, काठमाडौं । कपिलवस्तुको मायादेवी गाउँपालिका–७, रतनपुरमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । आफ्नै घरमा बिग्रिएको पंखाको

बाराको विद्यालयमा दिवा खाजा कार्यक्रममै अनियमितता : वास्तविक सामानभन्दा फरक…

१९ असार,वीरगञ्ज । बारा जिल्लाको कलैया उपमहानगरपालिका–१८ मोतिसरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमअन्तर्गत खाद्य सामग्री खरिद

भारत–नेपाल सीमामा चोरीका चार मोटरसाइकलसहित चार नेपालीसहित पाँच जना पक्राउ

१९ असार,वीरगञ्ज । भारत–नेपाल सीमावर्ती क्षेत्रमा सक्रिय रहेको अन्तर्राष्ट्रिय मोटरसाइकल चोरी गिरोहविरुद्ध प्रहरीले ठूलो सफलता हासिल गरेको छ। रक्सौल अनुमण्डल