Logo
जीतपुरसिमरा उद्योग वाणिज्य संघको अध्यक्षमा युवा उद्यमी गजेन्द्र गुप्ता विजयी

८ असार,वीरगञ्ज । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आइतबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम सोमबार बिहान सार्वजनिक भएको छ। निर्वाचन परिणामअनुसार युवा उद्यमी गजेन्द्र कुमार गुप्ता अध्यक्ष पदमा निर्वाचित भएका छन्। गुप्ताले आफ्ना निकटतम प्रतिद्वन्द्वी मनोजकुमार गुप्तालाई फराकिलो मतान्तरले पराजित गर्दै नेतृत्व हात पारेका हुन्। अध्यक्ष पदमा

सरकारी रेकर्डमा “भूत” कित्ता ब्युँताउने खेल, सर्वोच्चको फैसलाभन्दा शक्तिशाली खेमराज…

८ असार, वीरगञ्ज । पर्सा मालपोत कार्यालयका प्रमुख खेमराज खत्रीले हालै सार्वजनिक रूपमा दिएको अभिव्यक्तिपछि वीरगञ्जको आदर्शनगर क्षेत्रको बहुचर्चित जग्गा

रास्वपाको महाधिवेशनले चितवनका होटल भरिभराउ, बेमौसममै बढ्यो पर्यटकको चहलपहल

७ असार,चितवन । सामान्यतया असारदेखि भदौसम्म पर्यटकको चहलपहल कम हुने चितवनको सौराहासहित भरतपुर आसपासका होटल यस वर्ष भने भरिभराउ भएका

रातको अन्धकारमा एमजी मार्टमा चोरी, सिसिटिभीमा कैद भए ६ बालक…

७ असार, (माडी) चितवन । माडी नगरपालिका–बसन्तपुरस्थित एमजी मार्टमा गएराति चोरी भएको छ। सिसिटिभी फुटेजअनुसार करिब १० देखि १७ वर्ष

स्थानीय र सामाजिक सञ्जालको दबाबपछि हटाइयो रास्वपाको स्वागत गेट, तीन…

७ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका लागि चितवनको रत्ननगर–निपनी क्षेत्रमा निर्माण गरिएको स्वागत गेटका कारण तीन

मध्यपूर्वमा तनावको नयाँ श्रृंखला, इरानद्वारा ‘होर्मुज’ बन्दको घोषणा, अमेरिकाद्वारा खण्डन

७ असार, काठमाडौं । दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणपछि मध्यपूर्वको भू–राजनीतिक अवस्था पुनः जटिल बनेको छ। युद्धविरामको घोषणा भएको

६ महिनादेखि अलपत्र वीरगञ्जको इभी चार्जिङ सेन्टर, ट्रान्सफर्मर नहुँदा सञ्चालन…

५ असार,वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–६ आदर्शनगरस्थित हजारीमल धर्मशालाको खाली जग्गामा निर्माण गरिएको विद्युतीय सवारीसाधन (इभी) चार्जिङ सेन्टर निर्माण सम्पन्न भएको

अर्थ समितिमा सांसदहरूको प्रश्न ‘बैंकमा पैसा छ, निजी क्षेत्रको मनोबल…

५ असार, काठमाडौं । बैंकिङ प्रणालीमा पर्याप्त तरलता र घट्दो ब्याजदरका बाबजुद पनि कर्जा विस्तारमा देखिएको सुस्तताप्रति सांसदहरूले गम्भीर चिन्ता

जिराभवानी गाउँपालिकाको १७ औँ गाउँसभा सम्पन्न, ४० करोड ८३ लाखको…

५ असार,वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिकाको १७ औँ गाउँसभा सम्पन्न भएको छ। गाउँसभामा आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ४०

वीरगञ्ज महानगरमा राजस्व वृद्धि, तर वार्षिक लक्ष्य भेट्न चुनौती

५ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालू आर्थिक वर्षको पहिलो १० महिनामा गत वर्षको सोही अवधिको तुलनामा करिब ३ करोड ७०

वातावरणीय मापदण्ड उल्लंघन गर्ने उद्योगलाई सरकारको कडा चेतावनी

५ असार, वीरगञ्ज । उद्योग विभागले वातावरणीय मापदण्डको पूर्ण पालना गर्न देशभरका उद्योगलाई कडा निर्देशन जारी गरेको छ । फोहोरपानी

सभामुख अर्याल र युएईका राजदूतबीच भेटवार्ता, द्विपक्षीय सहकार्य विस्तारबारे छलफल

 ४ असार,काठमाडौं ।  सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला जरवान अल शम्सीले बिहीबार

वीरगञ्जमा एथरको नयाँ ‘एक्सपिरियन्स सेन्टर’ सञ्चालनमा, उद्घाटनअघि नै २० स्कुटर…

४ असार,वीरगञ्ज ।  प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘एथर’ले वीरगञ्जको आदर्शनगरमा नयाँ ‘एक्सपिरियन्स सेन्टर’ सञ्चालनमा ल्याएको छ। नेपालका लागि एथर इनर्जीको

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा २ खर्ब २१ अर्बभन्दा बढी राजस्व…

४ असार,वीरगञ्ज ।  देशको प्रमुख व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालय चालू आर्थिक वर्ष २०८२/०८३ को राजस्व संकलन लक्ष्य नजिक पुगेको

हिमालयन रि–इन्स्योरेन्स प्रकरण, दीपक भट्ट र शुलभ अग्रवाल जेल चलान

३ असार, काठमाडौं । हिमालयन रि–इन्स्योरेन्ससँग जोडिएको चर्चित आर्थिक अपराध प्रकरणमा मुछिएका बिचौलिया दीपक भट्ट र शुलभ अग्रवाललाई विशेष अदालतले