Logo
यातायात बन्दले उपत्यका ठप्प, प्रहरीद्वारा निःशुल्क बस सेवा सञ्चालन

१९ जेठ, काठमाडौं । यातायात व्यवसायीहरूले घोषणा गरेको अनिश्चितकालीन बन्दका कारण आज (सोमबार) काठमाडौं उपत्यकासहित देशभर सार्वजनिक यातायात ठप्प भएको छ। यसले गर्दा यात्रुहरूलाई गन्तव्यमा पुग्न कठिनाइ भएको छ। सार्वजनिक सवारीसाधनको अभावलाई मध्यनजर गर्दै नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ। यात्रुहरूलाई सहयोग गर्ने उद्देश्यले दुई वटा

कर्मचारीद्वारा संघीय निजामती सेवा विधेयकको विरोधमा मन्त्रालयमा धर्ना

१९ जेठ,काठमाडौं । संघीय निजामती सेवा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै विभिन्न कर्मचारी संघ÷संगठनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा

नेपालमा हिन्दुराष्ट्र र राजसंस्थाको माग गर्दै भारतलाई ज्ञापन, अन्तर्राष्ट्रिय दबाब…

१९ जेठ, काठमाडौं । नेपालमा हिन्दुराष्ट्र र राजसंस्थाको पुनस्र्थापनाका लागि भारतबाट दबाब सिर्जना गर्ने प्रयास थालिएको छ। यसै क्रममा नेपाल

कमल थापा र दीपक सिंहसहित ७ जना रिहा, एक अझै…

१८ जेठ, काठमाडौं । राजसंस्थाको पक्षमा आयोजित प्रदर्शनका क्रममा आइतबार प्रहरीले नियन्त्रणमा लिएका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, नेपालका अध्यक्ष कमल

राजावादी समूहद्धारा भोली उपत्यका बन्दको घोषणा

१८ जेठ, काठमाडौं । राजसंस्थाको पुनःस्थापनाको मागसहित प्रदर्शन गर्दै आएको राजावादी समूहले भोली (सोमबार) उपत्यका बन्दको घोषणा गरेको छ। ‘

गिरफ्तार परेका नेता रिहाई नगरे आन्दोलन चर्काउने राप्रपाको चेतावनी

१८ जेठ, काठमाडौं । प्रदर्शनमा सहभागी आफ्ना शीर्ष नेतादेखि कार्यकर्तासम्मको गिरफ्तारीपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आक्रोशित बनेको छ। आइतबार आकस्मिक

प्रचण्डको चेतावनी : ‘राजावादी छाडा भए, इँटको जवाफ पत्थरले दिन…

१८ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी र प्रतिक्रियावादी शक्ति छाडा भइरहेको भन्दै तीव्र आलोचना

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

१८ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । आईतबार काठमाडौंमा राजावादी प्रदर्शनको क्रममा

प्रचण्डको घोषणा : “अब कांग्रेस–एमालेसँग सहकार्य हुँदैन”

१८ जेठ, वीरगञ्ज ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र एमालेसँग अब सहकार्य नहुने स्पष्ट

प्रभु साहको आरोप : “देश ब्रह्मलुट र दलाल दलतन्त्रको कारण…

१७ जेठ,जनकपुर । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशमा बढ्दो बेथिति, ब्रह्मलुट, विभेद र दलाल

काठमाडौंमा राजावादी आन्दोलनको तेस्रो दिन,बालुवाटारतर्फ प्रदर्शन

१७ जेठ, काठमाडौं ।  राजतन्त्र पुनस्र्थापना र हिन्दू राज्यको माग राखेर काठमाडौंमा सुरु भएको आन्दोलनको आज तेस्रो दिन हो। पूर्व

राजावादी आन्दोलनमा ‘घुसपैठ’ को आरोपमा एक जना पक्राउ

१७ जेठ,काठमाडौं ।  राजावादीहरूले थालेको तेस्रो दिनको आन्दोलनका क्रममा ‘घुसपैठ’ गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका

प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशमा ’एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’…

१७ जेठ,जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार मधेश प्रदेशमा ’एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजनाको डिजिटल शिलान्यास

सरकार आन्दोलनदेखि डराएको प्रमाणित भयो : अध्यक्ष लिङ्देन

१७ जेठ,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यसम्पादन समितिको बैठकले आफ्नो आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ। शनिबार पार्टी

सांसद देवकोटाका श्रीमान् विषादी सेवनबाट अचेत, अवस्था चिन्ताजनक

१७ जेठ,वीरगञ्ज ।नेकपा एमालेकी समानुपातिक सांसद निर्मला देवकोटाका श्रीमान् कुमार कोइराला विषादी सेवन गरी अचेत अवस्थामा वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत