Logo
प्रदेश सरकारको विकासशैलीप्रति जीतपुरसिमरा उपमहानगरपालिका असन्तुष्ट

४ वैशाख,वीरगञ्ज । मधेश प्रदेश सरकारले आफ्नो क्षेत्रमा सञ्चालन गरिरहेका विकास योजनाबारे समन्वय नगरेको भन्दै जीतपुरसिमरा उपमहानगरपालिकाले गुनासो गरेको छ । उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेख्दै प्रदेश सरकारले समन्वय नगरी विभिन्न योजनाहरू सञ्चालन गरिरहेको जानकारी गराएका हुन् । प्रमुख पौडेलले आर्थिक वर्ष २०८१/०८२ का

राप्रपा वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने : लिङ्देनले

४ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी वैशाख ७ गते पार्टीले निषेधित क्षेत्रमा गएर

धनुषामा सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु

४ वैशाख,काठमाडौँ । संघीयता र संसदीय अभ्यासलाई केन्द्रमा राखेर सातै प्रदेशका उपसभामुखको सम्मेलन बुधबारदेखि धनुषाको लालगढमा सुरु भएको छ ।

१६ दिनदेखि शिक्षक आन्दोलन जारी, ऐन जारी नहुँदासम्म नरोकिने चेतावनी

४ वैशाख, काठमाडौं । शिक्षा ऐनको माग गर्दै शिक्षकहरूले काठमाडौं केन्द्रित सडक आन्दोलनलाई १६औं दिन पनि जारी राखेका छन्। नेपाल

राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु, मिश्र र राणाबारे…

४ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समितिको बैठक आजबाट काठमाडौंमा सुरु भएको छ ।

२०८४ सम्म सरकारमा नजाने निर्णयमा दृढ छु: प्रचण्ड

४ वैशाख, रुपन्देही । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी २०८४ सालसम्म सरकारमा नजाने

सुमना श्रेष्ठले रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिइन्

४ वैशाख,काठमाडौं । काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सहमहामन्त्री सुमना श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनले दुई साताअघि नै

ललिता निवास जग्गा प्रकरणः दुई पूर्वप्रधानमन्त्रीसहित शक्तिशालीहरू सर्वोच्चको पूर्ण इजलासमा…

४ वैशाख, काठमाडौँ । बहुचर्चित ललिता निवास जग्गा प्रकरणले नयाँ मोड लिएको छ। यस प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्री – माधवकुमार

राष्ट्रबैंकमा छिट्टै गभर्नर नियुक्ति हुन्छ : सञ्चारमन्त्री गुरुङ

३ वैशाख,काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्रबैंकमा छिट्टै गभर्नर नियुक्ति हुने बताएका छन्। उनले शिक्षकका मागप्रति

वीरगञ्ज शोभा यात्रा घटना : पक्राउ परेका चार जनाको म्याद…

३ वैशाख,वीरगञ्ज । वीरगञ्जमा हनुमान जयन्तीको शोभायात्राका क्रममा धार्मिक सद्भाव भड्काएको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरी हिरासतमा राख्न जिल्ला

पर्सागढीमा सुरक्षित वैदेशिक रोजगारबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ वैशाख,पर्सागढी । सुरक्षित आप्रवाशन (सामी) कार्यक्रम अन्तर्गत सुरक्षित वैदेशिक रोजगार सम्बन्धि सरोकारवालाहरु सँग एकदिने अन्तरक्रिया कार्यक्रम पर्सागढीमा आज सम्पन्न

आगामी बजेटका लागि एमालेद्वारा प्रधानमन्त्री ओलीलाई सुझाव

३ वैशाख,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि प्रधानमन्त्री केपी शर्मा

सरकारको गति सन्तोषजनक छैन : महामन्त्री शर्मा

३ वैशाख,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धन सरकारको काम गर्ने गति सन्तोषजनक नरहेको टिप्पणी गरेका छन् । सातवटा

सत्ता गठबन्धनको कार्यदल र उच्चस्तरीय संयन्त्रको बैठक आज बस्दै

३ वैशाख,काठमाडौं ।सत्तारुढ गठबन्धनले आज आफ्नो कार्यदल र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान गरेको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार अपरान्ह

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

३ वैशाख,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बिहीबार (भोलि) २ बजेका लागि बोलाइएको बैठक