Logo
कैलालीमा बोलेरो र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु

२९ चैत, काठमाडौँ । कैलालीको कैलारी गाउँपालिकामा शनिबार भएको सवारी दुर्घटनामा परी एक जना युवकको ज्यान गएको छ । हुलाकी राजमार्ग अन्तर्गत कैलारी गाउँपालिका-१ मा बोलेरो पिकअप जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा धनगढीका २२ वर्षीय युवकको मृत्यु भएको हो । प्रहरीका अनुसार सुदूरपश्चिम प्रदेश ०१–००१ च ३७५३ नम्बरको बोलेरो पिकअप

प्राधिकरणलाई टेर्दैनन् सहकारी संस्थाहरु, ३२ हजारमध्ये २ हजार मात्रै दर्ता

२८ चैत, काठमाडौँ । सहकारी क्षेत्रमा व्याप्त बेथिति र अपारदर्शी कारोबार नियन्त्रण गर्न गठित राष्ट्रिय सहकारी प्राधिकरणलाई सहकारी संघसंस्थाहरूले नै

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका लागि सैद्धान्तिक सहमति

२९ चैत, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे दुई देशबीच सैद्धान्तिक सहमति भए पनि भ्रमणको औपचारिक मिति तय हुन

इस्लामावादमा इरान–अमेरिकाबीच ऐतिहासिक वार्ता सम्पन्न

२९ चैत, काठमाडौँ । पश्चिम एसियामा छ हप्तादेखि जारी भीषण युद्ध अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको राजधानी इस्लामावादमा भएको इरान

मौसम अपडेट: पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरीको…

२९ चैत, काठमाडौँ । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले गर्दा मौसममा फेरबदल भइरहेको छ।

वीरगञ्जका राजमार्गमा हुने अवैध असुली अझै रोकिएन

२९ चैत, वीरगञ्ज । सर्वोच्च अदालतको स्पष्ट आदेश र गृह मन्त्रालयको पटक(पटकको निर्देशनलाई चुनौती दिँदै पर्साका मुख्य व्यापारिक मार्गहरूमा अवैध

जनताको अधिकारमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौँ :…

२८ चैत, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताले लामो संघर्ष र बलिदानबाट

नुवाकोटमा आफैले काटेको रुखले थिचेर एक जनाको मृत्यु, दुई जना…

२८ चैत, काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा शनिबार रुख काट्ने क्रममा एउटा दुखद दुर्घटना भएको छ  । आफ्नै असावधानी

जेनजी घाइतेलाई एमबीबीएस पढाउने निर्णय कानुनसम्मत भएको शिक्षा मन्त्रालयको स्पष्टोक्ति

२८ चैत, काठमाडौं ।  जेनजी आन्दोलनकी घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस पढाउने सरकारको निर्णय यतिबेला चर्चा र विवादको केन्द्रमा छ

चितवन निकुन्जमा गोली हानेर गैडा मारियो ! सैनिक जवानको अवस्था…

२८ चैत,चितवन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनाको टोलीले आत्मरक्षाका लागि चलाएको गोली लागेर एउटा वयस्क पोथी गैँडाको

सम्पत्ति छानबिनका लागि म तयार छु, यो मेरै पालाको निर्णय…

२८ चैत, काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर्ने प्रक्रिया आफ्नो कार्यकालमै

इस्लामावादमा अमेरिका–इरान महावार्ता सुरु, युद्धको सँघारबाट शान्तितर्फ विश्वको नजर

२८ चैत, काठमाडौँ । शक्तिशाली राष्ट्र अमेरिका र इस्लामिक गणतन्त्र इरानबीचको दशकौँ लामो सत्रुता र हालैको सैन्य तनावपछि आजदेखि पाकिस्तानको

अमेरिकाले एकैपटक ३५ नेपालीलाई गर्‍यो डिपोर्ट

२८ चैत, काठमाडौँ । सपनाको गन्तव्य मानिने अमेरिकामा भविष्य खोज्न पुगेका नेपालीहरूका लागि ह्वाइट हाउसको पछिल्लो आप्रवासन नीति निकै कठोर

बालेनको ‘शून्य फाइल’ अभियानमा पर्सा मालपोतको ब्रेक, घुस काण्ड बाहिरएपछि…

२९ चैत, वीरगञ्ज । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र भ्रष्टाचार अन्त्यका लागि “शून्य बाँकी

बुल्गेरिया पठाउने भन्दै ९१ लाख ठगी गर्ने दुई जना पक्राउ

२८ चैत, काठमाडौँ । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई झण्डै एक करोड रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई