Logo
पर्सा, बारासहित देशभर ३ हजार जनाले आमाको नामबाट नागरिकता पाए

१० चैत,काठमाडौं । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ लागू भएयता देशभरका २,९४८ जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन्। गृह मन्त्रालयका अनुसार नयाँ नियमावली जारी भएपछि हालसम्म उनीहरूले नयाँ व्यवस्थाअनुसार नागरिकता पाएका हुन्। चौथो संशोधनपछि नागरिकता नियमावली, २०६३ को नियम ३, ५, ७, ८ र १४ मा संशोधन गरिएको

पोखरिया नगरपालिकामा अख्तियारको छापा

१० चैत,वीरगञ्ज ।  पर्साको पोखरिया नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार छापामारी गरेको छ। हेटौंडास्थित आयोग कार्यालयबाट खटिएको टोलीले

नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने…

१० चैत,काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी भदौ २४ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना गर्ने प्रस्ताव पार्टी सभापति गगन

शिवपुरी–नागार्जुन जंगलमा हराएका ४ जनालाई नेपाली सेनाले सुरक्षित उद्धार

१० चैत, काठमाडौं  । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा हराएका चार जनालाई नेपाली सेनाले उद्धार गरेको छ। निकुञ्ज भ्रमणमा गएका ती चार जना

रास्वपा बालेन शाह नेतृत्वको नयाँ सरकारको मन्त्री चयनमा अन्तिम गृहकार्यमा

१० चैत,काठमाडौं । रास्वपा बालेन शाह नेतृत्वको नयाँ सरकारमा बन्ने मन्त्रिपरिषदको गठनका लागि पार्टी अन्तिम तयारीमा जुटेको छ। पार्टी स्रोतका

कोशी प्रदेशका तीन जिल्लामा बर्डफ्लू संक्रमण पुष्टि, हजारौं कुखुरा नष्ट

१० चैत, विराटनगर । कोशी प्रदेशका मोरङ, सुनसरी र झापामा बर्डफ्लू (एच५एन१) संक्रमण पुष्टि भएको छ। पशुपन्छी रोग अन्वेषण प्रयोगशाला

नेताको घरमा भेटिएको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन थापा

१० चैत,काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा ले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेताका घरमा भेटिएका पैसाबारे कानुनसम्मत छानबिन

थापाद्वारा रास्वपालाई संविधान र युवा अपेक्षा अनुसार काम गर्न सुझाव

१० चैत,काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा ले रास्वपा लाई संविधानको भावना अनुसार काम गर्न सुझाव दिएका छन्। पार्टीको

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्ने सांसद शाक्यको घोषणा

१० चैत,वीरगञ्ज । पर्सा क्षेत्र नम्बर ४ का नवनिर्वाचित सांसद टेक बहादुर शाक्य ले आफ्नो निर्वाचन क्षेत्रका एसईई परीक्षामा उत्कृष्ट

बारामा ट्याक्टरको ठक्करबाट सेवानिवृत्त शिक्षकको मृत्यु

१० चैत,वीरगञ्ज । बाराका जीतपुरसिमरा उपमहानगरपालिका, डुमरवाना–बडहर्वा सडकखण्डमा भएको दुर्घटनामा एक सेवानिवृत्त शिक्षकको मृत्यु भएको छ। मृतक केदारप्रसाद शर्मा रौतहटको

नेपालका ४२ प्रतिशत उपचार बाहिर

१० चैत,काठमाडौं । ‘हो! हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो योगदान’ नाराका साथ आज देशभर विभिन्न कार्यक्रम आयोजना गर्दै

भरतपुरमा इनर भिजन सोसाइटीद्वारा ज्येष्ठ नागरिकलाई निःशुल्क दाह्री–कपाल सेवा

 १० चैत,चितवन। भरतपुर महानगरपालिका–११ स्थित इनर भिजन सोसाइटी नेपाल ले पवित्र देवघाट धाममा असहाय ज्येष्ठ नागरिकहरूलाई निःशुल्क दाह्री तथा कपाल

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

१० चैत,काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (मंगलबार) ललितपुरको सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने

सांसद कानुले नारायणी अस्पतालमा दलाल र बिचौलियाविरुद्ध कडाइ गर्न सीडीओसँग…

१० चैत,वीरगञ्ज ।  पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील कुमार कानु ले वीरगन्जस्थित नारायणी अस्पतालमा देखिएको बेथिती र अव्यवस्थाप्रति

चितवनका दुग्ध उत्पादक किसानले ६ महिनादेखि पाएनन् ५५ करोड रुपैयाँ…

१० चैत,चितवन। जिल्लाका दुग्ध उत्पादक किसानले बिक्री गरेको दूधको भुक्तानी पाउन समस्या भोगिरहेका छन्। हालसम्म उनीहरूले ५५ करोड रुपैयाँभन्दा बढी

भर्खरै