Logo
सुनको मूल्य बढ्यो,कतिमा भइरहेको छ कारोबार ?

२१ जेठ,काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ९३ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार सुन प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी

संसदीय समितिले नागरिकता ऐन संशोधन विधेयक अगाडि बढायो

२१ जेठ, काठमाडौँ । संसदीय समितिले नागरिकता ऐन संशोधन विधेयक अगाडि बढाएको छ। यस विधेयकमा आमाको नामबाट मात्रै पनि नागरिकता

निर्वाचन आयोगद्वारा रमेश प्रसाद यादवलाई नेसपा (नयाँशक्ति) को झण्डा र…

२१ जेठ, काठमाडौँ । निर्वाचन आयोगले रमेश प्रसाद यादवलाई नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० को झन्डा र लोगो अनधिकृत रूपमा

व्यावसायीको आन्दोलन स्थगितपछि सार्वजनिक यातायात चल्न थाल्यो

२१ जेठ काठमाडौं । नेपालमा यातायात व्यवसायीहरूले आफ्नो आन्दोलनका कार्यक्रमहरू स्थगित गरेका छन्, जसले गर्दा देशभर सार्वजनिक यातायात सेवाहरू सुचारु

देशका विभिन्न स्थानमा वर्षा, बाढी र पहिरोको जोखिम बढ्यो :…

२१ जेठ काठमाडौं । देशभर मनसुनी गतिविधि सक्रिय भएसँगै विभिन्न जिल्लामा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले रौतहटसहितका जिल्लाहरूमा वर्षा

जातीय छुवाछूत उन्मूलन राष्ट्रिय दिवस : विभेदमुक्त समाज निर्माणमा ऐक्यबद्धताको…

२१ जेठ काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत विरुद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाईदै छ । २१ जेठ २०६३

मङ्गोलियाका प्रधानमन्त्री ओयुन–एर्डेनले विश्वासको मत गुमाएपछि राजीनामा

२० जेठ,काठमाडौं । मङ्गोलियाका प्रधानमन्त्री लुभ्सान्नामस्राइन ओयुन–एर्डेनले मंगलबार सांसदहरूबाट विश्वासको मत गुमाएपछि राजीनामा दिएका छन्। राजधानी उलानबटारमा कथित भ्रष्टाचारविरुद्ध केही

काठमाडौं महानगर प्रहरी प्रमुखको जिम्मेवारी विष्णु प्रसाद जोशीलाई

२० जेठ,काठमाडौं । काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले पाएका छन्। महानगर प्रहरी

काठमाडौं नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा

२० जेठ,काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६

नारायणी अस्पतालमा भएको लापरवाहीबारे उच्चस्तरीय छानबिन समिति गठन गर्न मेयर…

२० जेठ,वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसियु (क्ष्ऋग्) र सिसिसियु (ऋऋग्) वार्डमा विद्युत आपूर्ति तीन घण्टासम्म अवरुद्ध भई उपचारमा बाधा

वीरगञ्ज महानगरपालिकाको अव्यवस्थित तार १५ दिनभित्र भूमिगत गरिने

२२, जेठ, वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले सहरको सौन्दर्यता र सुरक्षालाई मध्यनजर गर्दै अव्यवस्थित तारहरूको व्यवस्थापन गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन

गाजाको रफाहमा इजरायली आक्रमण : कम्तीमा २७ प्यालेस्टिनीको मृत्यु

२० जेठ,काठमाडौं । गाजाको दक्षिणी भाग रफाहस्थित एक राहत वितरण केन्द्रमा सहायता लिन लाइनमा बसेका नागरिकहरूमाथि इजरायलले आक्रमण गरेको छ।

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

२० जेठ,काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि (बुधबार) दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ। सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले 

मधेश प्रदेशमा मनसुनजन्य विपद् पूर्वतयारीका लागि कार्यशाला सम्पन्न

२० जेठ,जनकपुर । यस वर्ष असामान्य रूपमा बढी वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै मधेश प्रदेश सरकारले मनसुनजन्य विपद्को पूर्वतयारी र

भारतमा प्याज महँगिएसँगै नेपाली बजारमा पनि मूल्य उकालो

२० जेठ,काठमाडौं । पछिल्लो दुई सातामा भारतीय बजारमा प्याजको मूल्य २० प्रतिशतसम्मले बढेसँगै नेपाली बजारमा पनि प्याजको भाउ उकालो लाग्न थालेको