Logo
गण्डक नहरका जीर्ण पुलले बढायो जोखिम, मर्मत अभाव र ढिलासुस्तीले…

२९ चैत,वीरगञ्ज । गण्डक नहर क्षेत्रमा रहेका अधिकांश पुलहरू जीर्ण अवस्थामा पुगेका छन्, जसका कारण सर्वसाधारणले जोखिम मोलेर सवारी सञ्चालन गर्न बाध्य भएका छन्। करिब ८१ किलोमिटर लामो नहरमा साना–ठूला गरी ३ हजार ५७४ वटा पुल, पुलेसा र कल्भर्ट रहेका छन्, तर लामो समयदेखि मर्मत अभाव हुँदा ती संरचनाहरू कमजोर

सहकारी ठगीमा सर्वोच्चको ऐतिहासिक आदेश: सञ्चालकको सम्पत्ति जफत गरी बचत…

२९ चैत, काठमाडौं । सहकारी ठगीबाट आहत भएका लाखौँ बचतकर्ताहरूका लागि आशा जगाउँदै सर्वोच्च अदालतले एक ऐतिहासिक फैसलामार्फत कडा निर्देशनात्मक

सांसद हरि पन्तको प्रमुख आतिथ्यमा वीरगञ्जमा एसईई ब्याच–२०८२ लाई भव्य…

२९ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–पानीट्यांकीस्थित डायमण्ड पार्टी प्यालेसमा कञ्चनजंघा स्कुलद्वारा आयोजित एस.ई.ई. ब्याच–२०८२ का विद्यार्थीहरूको भव्य विदाइ कार्यक्रम ‘ग्राण्ड एडीउ

राप्रपाभित्र तीव्र विवादः लिङ्देन नेतृत्वको समिति भङ्ग गर्न असन्तुष्ट पक्षको…

२९ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक कलह सतहमा आएको छ । महामन्त्री धवलशमशेर राणा पक्षधर नेताहरूको

एमालेबाट निर्वाचित मेयर प्रेमलाल साहसहित वडा अध्यक्षहरु आजपामा प्रवेश

२९ चैत,रौतहट ।रौतहटको देवाहीगोनाही नगरपालिकामा नेकपा (एमाले) बाट निर्वाचित मेयर प्रेमलाल साह आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन्।

वीरगञ्जमा २० वर्षीया युवती मृत अवस्थामा फेला,आत्महत्याको आशंका

२९ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१० मा डेरा गरी बस्दै आएकी एक २० वर्षीया युवती आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी

गृहमन्त्रीले पिर्के सलामी नलिने, सुरक्षा निकायलाई सादगी र कार्यसम्पादनमा केन्द्रित…

२९ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायहरूमा प्रचलित परम्परागत ‘पिर्के सलामी’ नलिने घोषणा गर्नुभएको छ । आइतबार नवलपुरस्थित

वीरगञ्जमा कुखुरा फर्मका कामदारमाथि निर्घात कुटपिटको भिडियो भाइरल भएपछि सञ्चालक…

२९ चैत,वीरगञ्ज ।  वीरगञ्जमा कुखुरा फर्मका एक कामदारमाथि निर्घात कुटपिट गरेको आरोपमा सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय

दक्षिणकालीमा कार भिरबाट खस्दा एक जनाको ज्यान गयो

२९ चैत, काठमाडौं । दक्षिणकाली नगरपालिका–९ स्थित रानीमडाँडामा एउटा कार सडकबाट करिब ७ सय मिटर तल भिरमा खस्दा एक जनाको

सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य

२९ चैत,काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। कृषि तथा

कांग्रेस संसदीय दलको नेता चयन वैशाख ४ मा, २ गते…

२९ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता चयनका लागि आगामी वैशाख ४ गतेको मिति

राजस्व व्यवस्थापनका लागि सार्वजनिक बिदामा पनि कर कार्यालय र बैंकहरू…

२९ चैत, काठमाडौं । सरकारले आइतबारका लागि सार्वजनिक बिदा घोषणा गरे तापनि राजस्व संकलन र करदाताको सहजताका लागि कर कार्यालय

बर्दिबासमा सडक किनारमा बेवारिसे शव फेला

२९ चैत,महोत्तरी । बर्दिबास बजार क्षेत्रमा एक अपरिचित पुरुषको बेवारिसे शव फेला परेको छ। बर्दिबासस्थित सडक किनारमा स्थानीय बासिन्दाले बिहान

धनुषामा पौडी खेल्ने क्रममा बेपत्ता युवक मृत अवस्थामा भेटिए

२९ चैत,धनुषा । गणेशमान चारनाथ नगरपालिका–५ स्थित कमला नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको शव फेला परेको छ।

जादुमयी स्वरकी धनी आशा भोसले: यस्तो थियो उनको संघर्षदेखि सफलतासम्मको…

२९ चैत, काठमाडौं । सन् १९३३ सेप्टेम्बर ८ मा सांगीतिक विरासत बोकेको परिवारमा जन्मिएकी आशा भोसलेको बाल्यकाल सुखद रहेन ।