Logo
देश र जनताका लागि तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको…

२९ चैत, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले देश र जनताको हितलाई सर्वोपरि राख्दै आफूले पूर्ण रूपमा तटस्थ रहेर संसदीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ धादिङले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले कानुन निर्माण र त्यसको कार्यान्वयनको प्रक्रियामा आफू निष्ठा र निष्पक्षताका साथ

नेकपाको समीक्षा बैठक स्थगित: वैशाख ३ मा निर्णायक निर्णय सार्वजनिक…

२९ चैत, काठमाडौं । फागुनमा सम्पन्न निर्वाचनमा व्यहोर्नुपरेको अनपेक्षित पराजय र पार्टीको भविष्यको कार्यदिशाबारे गहन छलफलमा जुटेको नेपाली कम्युनिस्ट पार्टी

इस्लामाबाद वार्ता असफल: अमेरिकी टोली पछि इरानी प्रतिनिधिमण्डल पनि फर्कियो

२९ चैत, काठमाडौं । मध्यपूर्वमा बढ्दो तनाव कम गर्ने उद्देश्यका साथ पाकिस्तानको मध्यस्थतामा सुरु भएको अमेरिका र इरानबीचको उच्चस्तरीय वार्ता

भारतीय गायिका आशा भोसलेको निधन

 २९ चैत,काठमाडौं । भारतीय संगीतकी प्रख्यात तथा महान् गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन भएको छ। पछिल्लो केही महिनादेखि

क्रिकेटर करण केसी जरिवानासहित कारवाहीमा

२९ चैत, काठमाडौं ।  नेपाली राष्ट्रिय टोलीका भरपर्दा अलराउन्डर तथा नेपाल पुलिस क्लबका खेलाडी करण केसीलाई नेपाल क्रिकेट संघ (क्यान)

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारत प्रस्थान

२९ चैत,काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन्। उनीसँगै पूर्वमन्त्री हिसिला यमी पनि आज भारत प्रस्थान गरेकी हुन्।

रौतहटमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

२९ चैत,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार शिवनगरस्थित कानु समाज धर्मशालामा “नागरिक सार्वजनिक सुनुवाइ” कार्यक्रम आयोजना गरेको छ। प्रहरी

प्रधानमन्त्री बालेन्द्र शाहको कूटनीतिक संयन्त्रमार्फत भारत भ्रमणको मिति तय गरिँदै

२९ चैत, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा पठाउनुभएको छ

राज्य व्यवस्था समितिमा शीर्ष नेताहरूको जम्काभेट, चार पार्टीका प्रमुख एउटै…

२९ चैत, काठमाडौं । संसदीय अभ्यासमा महत्वपूर्ण मानिने राज्य व्यवस्था तथा सुशासन समिति यसपटक शीर्ष राजनीतिक नेतृत्वको मुख्य रोजाइमा परेको

जेनजी युथ अफ बाराद्वारा कलैया अस्पतालमा बृहत् सरसफाइ

२९ चैत,वीरगञ्ज ।  प्रादेशिक अस्पताल कलैया परिसरमा सरसफाइ अभियान सञ्चालन गरिएको छ। जेनजी युथ अफ बाराले शनिबार अस्पताल परिसरमा बृहत्

प्रसिद्ध गायिका आशा भोस्ले आईसीयूमा भर्ना, अवस्था गम्भीर

 २९ चैत,काठमाडौं । प्रसिद्ध भारतीय गायिका आशा भोस्लेलाई स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। मुटुसम्बन्धी (कार्डियाक) तथा श्वासप्रश्वाससम्बन्धी समस्या

दुई दिने बिदाले शैक्षिक क्यालेन्डर प्रभावित

 २९ चैत,काठमाडौं । नयाँ शैक्षिक सत्रको भर्ना अभियान र पठनपाठन शुरु गर्ने समय पछाडि सार्ने सरकारको निर्णयप्रति स्थानीय तह तथा

जनकपुर चुरोट कारखाना सञ्चालनमा आएपछि प्रदेश सरकारको भवितव्य के ?

 २९ चैत,काठमाडौं । लामो समयदेखि बन्द अवस्थामा रहेका सात प्रमुख सरकारी उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी सरकारले अघि बढाएको जनाएको

अन्तर बैंक कारोबारमा उल्लेख्य गिरावट, आठ महिनामा साढे सात खर्बको…

२९ चैत, काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को सुरुवाती आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबीच हुने अन्तर बैंक कारोबारमा

सार्वजनिक खरिद ऐन संशोधनको तयारीमा सरकार, सर्वसाधारणसँग राय सुझाव माग

२९ चैत, काठमाडौं । मुलुकको विकास निर्माण र सरकारी खरिद प्रक्रियालाई थप व्यवस्थित बनाउने उद्देश्यका साथ सरकारले सार्वजनिक खरिद ऐन