Logo
कश्मीरमा तनाव : दुवै पक्षबाट नागरिक हताहतीको खबर, आरोप प्रत्यारोप…

२४ वैशाख, काठमाडौं । कश्मीरमा पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको मृत्यु भएको भारतीय सेनाले जनाएको छ। समाचार संस्था रोयटर्स र एएफपीले भारतीय सेनाको हवाला दिँदै उक्त जानकारी दिएका हुन्। उता, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बीबीसीसँग कुरा गर्दै भारतको आक्रमणमा दुई बालबालिकासहित सात जनाको ज्यान

नेकपा (एकीकृत समाजवादी) को दोस्रो चरणको आन्दोलनको स्वरुप फेरिने

२४ बैशाख, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सुशासन र रोजगारीको मागलाई स्थापित गर्न दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको

भारतको ‘अपरेशन सिन्दूर’ प्रति चीनको प्रतिक्रिया : शान्त रहन आग्रह

२४ बैशाख, काठमाडौं । भारतीय सेनाले पाकिस्तानविरुद्ध सुरु गरेको ‘अपरेशन सिन्दूर’लाई चीनले खेदजनक भनेको छ। पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका

४० लाख ३२ हजार हुण्डी रकम सहित दुईजना पक्राउ

२४ बैशाख, काठमाडौं । प्रहरीले काठमाडौँमा हुण्डी कारोबारमा संलग्न दुई जनालाई ४० लाख ३२ हजार पाँच सय रुपैयाँसहित पक्राउ गरेको

नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रतिनिधिसभाको बैठक आज बस्दै

२४ वैशाख, काठमाडौं । संघीय संसद भवनमा आज पनि प्रतिनिधिसभाको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संसद भवनमा बैठकको मुख्य कार्यसूची

बढ्दो गर्मीमा विद्यार्थीलाई राहत : उपकार सेवा नेपालको सहयोगमा विद्यालयलाई…

२४ वैशाख वीरगञ्ज । बढ्दो गर्मीलाई मध्यनजर गर्दै उपकार सेवा नेपालले बिरगंज महानगरपालिका वडा नम्बर ३२, टेढास्थित श्रीमती मनमिश्रा आधारभूत

बामपन्थी नेता प्रदीप नेपालको निधन

२४ बैशाख, काठमाडौं । पूर्वमन्त्री तथा प्रतिष्ठित वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ। पार्किन्सन रोग लगायतका स्वास्थ्य समस्यासँग लामो

वीरगन्जको मुख्य सडक विस्तारको मध्यममार्गी उपाय : कम क्षतिमा सहर…

२४ बैशाख, वीरगञ्ज । लामो समयदेखि राजनीतिक दाउपेच बन्दै आएको वीरगन्जको मुख्य सडक विस्तारमा मध्यममार्गी उपायको खोजीमा जुटेको छ ।

प्रजिअको पहल र विभिन्न संघसंस्थाको सहयोगमा बाल सुधार गृहको व्यावस्थापन…

२४ बैशाख, वीरगञ्ज । वीरगञ्ज कारागार र बाल सुधार केन्द्रमा रहेका बाल बिज्याईहरूको समस्या समाधानका लागि विभिन्न संघसंस्थाहरूले पहल थालेका

नेक्सजेन म्यानेजमेन्टको १०० करोड पूँजी वृद्धि र पब्लिक लिमिटेडमा परिवर्तन…

२४ बैशाख, काठमाडौं । बैंक तथा वित्तीय संस्थाको समस्याग्रस्त सम्पत्तिको कर्पोरेट एडभाइजरको रूपमा काम गर्दै आएको कम्पनी नेक्सजेन म्यानेजमेन्टले आफ्नो

पर्सागढी–४ मा वाईसियल नेपालको वडा समिति सर्वसम्मत चयन

२४ बैशाख वीरगञ्ज । पर्सागढी नगरपालिका वडा नम्बर ४, बार्वाटाँडीमा नेकपा (माओवादी केन्द्र) को वडा एकाइ अध्यक्ष फिरोज मियाँको अध्यक्षतामा

पोखरियाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग शैक्षिक गुणस्तर सुधारबारे छलफल

२३ बैशाख, पोखरिया । पोखरिया नगरपालिकाभित्र रहेका २६ वटा सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर कसरी सुधार गर्ने भन्ने विषयमा प्रधानाध्यापकहरूसँगको महत्वपूर्ण

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी तीन वर्षपछि पक्राउ

२३ बैशाख, वीरगञ्ज । पर्सामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी तीन वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले पोखरिया

रौतहट प्रहरीद्वारा भन्सार छलिका कपडा बरामद

२३ बैशाख, रौतहट । रौतहट प्रहरीले भन्सार छली भारतबाट ल्याइएका कपडा बरामद गरेको छ। यस क्रममा ईशनाथ नगरपालिका-१ का ३७

श्रीमतीको हत्या गर्ने नेपाली सेनाका जवान पक्राउ

२२ बैशाख, सुर्खेत । सुर्खेतमा नेपाली सेनाका जवानले आफ्नी पत्नीको हत्या गरेका छन्। पाँचथरको वीरदल गणमा कार्यरत २८ वर्षीय दर्शन