Logo
काठमाडौं नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा

२० जेठ,काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन्। गुरागाईंले यसअघि पाण्डेलाई आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पु¥याएको भन्दै स्पष्टीकरण सोधेका थिए। सोही स्पष्टीकरणको आधारमा पाण्डेलाई निलम्बन गरिएको बुझिएको छ।

नारायणी अस्पतालमा भएको लापरवाहीबारे उच्चस्तरीय छानबिन समिति गठन गर्न मेयर…

२० जेठ,वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसियु (क्ष्ऋग्) र सिसिसियु (ऋऋग्) वार्डमा विद्युत आपूर्ति तीन घण्टासम्म अवरुद्ध भई उपचारमा बाधा

वीरगञ्ज महानगरपालिकाको अव्यवस्थित तार १५ दिनभित्र भूमिगत गरिने

२२, जेठ, वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले सहरको सौन्दर्यता र सुरक्षालाई मध्यनजर गर्दै अव्यवस्थित तारहरूको व्यवस्थापन गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

२० जेठ,काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि (बुधबार) दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ। सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले 

मधेश प्रदेशमा मनसुनजन्य विपद् पूर्वतयारीका लागि कार्यशाला सम्पन्न

२० जेठ,जनकपुर । यस वर्ष असामान्य रूपमा बढी वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै मधेश प्रदेश सरकारले मनसुनजन्य विपद्को पूर्वतयारी र

भारतमा प्याज महँगिएसँगै नेपाली बजारमा पनि मूल्य उकालो

२० जेठ,काठमाडौं । पछिल्लो दुई सातामा भारतीय बजारमा प्याजको मूल्य २० प्रतिशतसम्मले बढेसँगै नेपाली बजारमा पनि प्याजको भाउ उकालो लाग्न थालेको

वीरगञ्जमा ३२ दिने ‘वेटर/वेट्रेस’ सीपमूलक तालिम सुरु

२० जेठ,वीरगञ्ज । स्थानीय युवाहरूलाई रोजगारीमुखी सीप प्रदान गर्ने उद्देश्यले वीरगञ्जमा ३२ दिने “वेटर÷वेट्रेस“ सीपमूलक तालिमको आयोजना गरिएको छ। मधेश

नेसपाबाट माओवादीमा आएका १६ जनालाई केन्द्रीय सदस्य बनाइयो

२० जेठ,काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) बाट नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका गंगानारायण श्रेष्ठ नेतृत्वको टोलीका १६ जनालाई माओवादी

सट्टेबाजी आरोपमा १७ जना पक्राउ, १२ नेपाली र ५ भारतीय…

२० जेठ,काठमाडौं । विभिन्न खेलकुद प्रतियोगितामा अवैध सट्टेबाजी गराएको आरोपमा प्रहरीले काठमाडौं उपत्यकाबाट १२ नेपाली र ५ भारतीय नागरिकसहित १७

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अधिवशेन सम्पन्न,अध्यक्षमा पौडेल र सचिवमा पर्साका यादव…

२० जेठ,काठमाडौं । राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । जेठ १७ देखि १९ सम्म काठमाडौंमा

प्रतिनिधिसभा बैठक तीन घण्टा पर सारियो, गृहमन्त्रीको राजीनामा माग गर्दै…

२० जेठ,काठमाडौं । प्रतिनिधिसभाको बैठक तीन घण्टा पर सारिएको छ। सत्तापक्ष र प्रतिपक्षी दलहरूबीच सदन सञ्चालनका सम्बन्धमा सहमति जुट्न नसकेपछि

सभामुखद्वारा प्रमुख चार दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु, संसदको गतिरोध…

२० जेठ,काठमाडौं । प्रतिनिधिसभामा जारी गतिरोध अन्त्य गर्ने प्रयास स्वरूप सभामुख देवराज घिमिरेले प्रमुख चार दलका प्रमुख सचेतकहरूसँग संयुक्त छलफल

मधेस प्रदेशका मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले दिए राजीनामा

२० जेठ,जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले पदबाट राजीनामा दिएका छन्। कर्णले सोमबार मध्यरातमा

सर्लाहीको बरहथवामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

२० जेठ,सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१७ कटानीमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ। कटानीबाट कडरिया टोलतर्फ

गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद नचल्ने विपक्षी दलको अडान, बजेट छलफल…

२० जेठ,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आगामी आर्थिक वर्षको बजेटमाथि संसद्मा सुरु हुन गइरहेको छलफल र जारी