Logo
मधेस प्रदेशसभाको बैठक आज बस्दै, बजेटमाथि छलफल हुने

२२ असार, वीरगञ्ज । मधेश प्रदेश सभा बैठक आइतबार बस्ने भएकोे छ। मधेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ल्याएको बजेटमाथि छलफल गर्न प्रदेश सभाको बैठक आह्वान गरिएको हो। बैठक दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले असार १ गते बजेट प्रस्तुत गरेपछि

सीटीईभीटीद्वारा निःशुल्क प्रि(डिप्लोमा छात्रवृत्तिको लागि आवेदन खुला

२२ असार, काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) ले शैक्षिक सत्र २०८२र०८३ का लागि विभिन्न प्रि(डिप्लोमा तहका

भोजपुरमा एकै परिवारका चारजनाको हत्या : ज्वाइँद्वारा ससुरालीमा नृशंस वारदात

२२ असार, भोजपुर । भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार सदस्यको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय, भोजपुरका

मोहर्रम पर्व पुरानो बसपार्क मै मनाउन उपयुक्त हुने सर्वदलीय बैठकको…

२२ असार, वीरगञ्ज । मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व मोहर्रम पर्व मनाउन पूरानो बसपार्क नै उपयुक्त हुने सर्वदलीय निर्णय गरेको छ।

मकवानपुरमा पिकनिक गएका एक युवकको खोलाले बगाएर मृत्यु

२१ असार, हेटौँडा ।  मकवानपुरको भीमफेदी गाउँपालिका–१, टौवासस्थित खोलामा नुहाउने क्रममा एक युवकको खोलाले बगाएर मृत्यु भएको छ। शनिबार दिउँसो

महिला उद्यमशीलता प्रवर्द्धन गर्न ‘Women’s Creation’ द्वारा भव्य प्रदर्शनी आयोजना

२१ असार, वीरगञ्ज । Women’s Creation द्वारा आयोजित २१औँ समर एक्जिबिशन वीरगञ्जको होटल दियालोमा सम्पन्न भएको छ। विभिन्न विधा, क्षेत्र

पर्सा फोटोग्राफर एशोसिएसनको प्रथम अधिवेशन तथा तेस्रो जिल्ला साधारण सभा…

२१ असार, वीरगञ्ज । पर्सा फोटोग्राफर एशोसिएसनद्वारा प्रथम अधिवेशन तथा तेस्रो जिल्ला साधारण सभा शुक्रबार वीरगंजको लक्ष्मीनारायण प्यालेसमा भव्य रूपमा

आर्य फर्माल्याव र सुप्रिम हेल्थकेयरको औषधि मानव स्वास्थ्यका लागि खतरा…

२१ असार, वीरगञ्ज । नेपालको औषधि बजारमा गुणस्तरहीन औषधिको खुलेआम बिक्री वितरण भइरहेको पाइएको छ । जसले औषधि व्यवस्था विभागको

मोहर्रम समारोह स्थल परिवर्तन : वीरगञ्जको पुरानो बसपार्कबाट आदर्शनगर रंगशालामा…

२१ असार,वीरगञ्ज । आउँदो असार २२ गते आइतबार मुस्लिम धर्मावलम्बीहरुको मोहर्रम पर्वको अवसरमा वीरगञ्जमा आयोजना हुने ’बाना भाज्ने’ कार्यक्रमको स्थल

पर्साको ठोरी गाँउपालिका जिल्लाकै पहिलो साक्षर पालिका घोषित

२१ असार, वीरगञ्ज। पर्सा जिल्लाको ठोरी गाउँपालिका जिल्लाकै पहिलो साक्षर पालिकाको रूपमा घोषणा गरिएको छ। शनिबार ठोरी गाउँपालिका–३ स्थित शिकारीवासमा

पर्सागढीको बागबाना स्वास्थ्य चौकी ’किशोर किशोरी मैत्री’ घोषणा

२१ असार,पर्सागढी । पर्सागढी नगरपालिका वडा नं. २ स्थित बागबाना स्वास्थ्य चौकीलाई आज (शनिबार ) एक कार्यक्रमका बीच किशोर किशोरी

सिंगापुरलाई हराउँदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

२१ असार,काठमाडौं । नेपालले सिङ्गापुरलाई पराजित गर्दै एसीसी १६ वर्षमुनिको (यू–१६) इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। मलेशियाको

पटनामा प्रसिद्ध उद्योगपति तथा भाजपा नेता गोपाल खेमकाको गोली हानी…

२१ असार,बिहार। बिहारका चर्चित उद्योगपति तथा भारतीय जनता पार्टी (भाजपा) का नेता गोपाल खेमकाको शुक्रबार राति राजधानी पटनामा गोली हानी

वीरगञ्ज–रक्सौल सीमामा बङ्गलादेशी नागरिक पक्राउ, सीमा सुरक्षामा कडाइ

२१ असार,वीरगञ्ज । नेपालको बाटो हुँदै भारत प्रवेश गर्न खोजिरहेका एक बङ्गलादेशी नागरिकलाई शुक्रवार वीरगञ्ज–रक्सौल जोड्ने मैत्री पुलबाट भारतीय सीमा

जनकपुरधाममा नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको कार्यालय उद्घाटन

२१ असार,वीरगञ्ज । जनकपुरधामको भानुचोकमा नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको नवनिर्मित कार्यालयको भव्य उद्घाटन भएको छ। भंगहा नगरपालिकाका मेयर