२७ जेठ, काठमाडौं । आज पनि सुनको मूल्यमा गिरावट आएको छ । गत आइतबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्य आज पनि घटेको हो । सोमबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला ६ सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन

२७ जेठ, काठमाडौं । वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका

२७ जेठ काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकर्ताहरूसँग भेटघाट गर्न नेकपा एमालेसँग अनुमति लिइरहनु नपर्ने बताएकी छन् । आज बिहान

२७ जेठ, काठमाडौँ । संघीय संसदअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन

२६ जेठ, वीरगञ्ज । मध्य जेठमै नेपाल प्रवेश गरिसकेको मनसुन सक्रिय नहुँदा देशभर गर्मी तीव्र रुपमा बढेको छ। मनसुन पूर्वी

२७ जेठ, काठमाडौँ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा करिब ८६ हजार ८०९ यौनकर्मी रहेका छन्।

२७ जेठ, काठमाडौँ । एएफसी एशियन कप २०२७ को छनोटअन्तर्गत समूह एफको दोस्रो खेलमा आज नेपाली राष्ट्रिय फुटबल टोलीले लाओससँग

२६ जेठ, काठमाडौं । तराई/मधेस द्रुतमार्गको सुरु विन्दुबारे जारी विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको खोकना र बङुमति

२६ जेठ,काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीमाथि गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार

२६ जेठ,वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरूमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी अघि बढाएका छन्।

२६ जेठ,सेढवा । मधेश प्रदेशकै एक प्रमुख पर्यटकीय स्थलको रूपमा परिचित पर्साको ठोरी गाउँपालिकामा घुम्नका लागि अर्को एउटा आकर्षक गन्तव्य

२६ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ। बुधबार दिउँसो १ः०० बजे बस्ने गरी बैठक स्थगित भएको

२६ जेठ,ठोरी । मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी आज (सोमबार) ठोरी गाउँपालिकाको भ्रमणमा आएकी छिन्। उहाँलाई ठोरी गाउँपालिका

२६ जेठ,वीरगञ्ज । मधेश प्रदेशको प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद रामआशिष यादवले प्रदेश सरकारको नीति तथा कार्यक्रममा

२६ जेठ,काठमाडौं । रौतहटको फतुवा विजयपुर नगरपालिकामा विज्ञापन नै प्रकाशित नगरी झुटो विवरण पेस गरेर रकम भुक्तानी लिएको आरोपमा जनसवाल