१९ जेठ, काठमाडौं । यातायात व्यवसायीहरूले घोषणा गरेको अनिश्चितकालीन बन्दका कारण आज (सोमबार) काठमाडौं उपत्यकासहित देशभर सार्वजनिक यातायात ठप्प भएको छ। यसले गर्दा यात्रुहरूलाई गन्तव्यमा पुग्न कठिनाइ भएको छ। सार्वजनिक सवारीसाधनको अभावलाई मध्यनजर गर्दै नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ। यात्रुहरूलाई सहयोग गर्ने उद्देश्यले दुई वटा

१९ जेठ, वीरगञ्ज। आफ्नो नियमित परोपकारी कार्यलाई निरन्तरता दिँदै उपकार सेवा नेपालले जेठ महिनामा पनि वृद्धवृद्धा आश्रमलाई सहयोगक हस्तान्तरण गरेको

१९ जेठ, काठमाडौं । यातायात व्यवसायीका विभिन्न माग सम्बोधन गर्न सरकारले वार्ता समिति गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायात

१९ जेठ, वीरगञ्ज। आगामी मनसुन तथा अन्य प्राकृतिक प्रकोपहरूको सामना गर्न सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशका आठवटै जिल्लामा ‘विपद

१९ जेठ,नयाँ दिल्ली । यतिबेला भारतको उत्तरपूर्वी राज्यहरूमा मनसुनले भयानक विनाश निम्त्याएको छ। असम, मणिपुर, सिक्किम र अरुणाचल प्रदेशमा भारी

१९ जेठ,काठमाडौं । संघीय निजामती सेवा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै विभिन्न कर्मचारी संघ÷संगठनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा

१९ जेठ, काठमाडौं । नेपालमा हिन्दुराष्ट्र र राजसंस्थाको पुनस्र्थापनाका लागि भारतबाट दबाब सिर्जना गर्ने प्रयास थालिएको छ। यसै क्रममा नेपाल

१९ जेठ,काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

१९ जेठ,काठमाडौं । युक्रेनले रुसी वायुसेनामाथि अहिलेसम्मकै सबैभन्दा आक्रामक हमला गरेको दाबी गरेको छ। युक्रेनी सुरक्षा सेवा (एसबीयू) ले रुसमा

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति ल्याउने बेला वित्तीय प्रणालीमा खराब कर्जा (निष्क्रिय

१९ जेठ, काठमाडौँ । राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा आन्दोलनरत यातायात व्यवसायी र गृहमन्त्री रमेश लेखकबीच वार्ता जारी रहेको छ। गृहमन्त्रालयमा

१९ जेठ, काठमाडौँ । राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा सार्वजनिक यातायात व्यवसायीहरूले सोमबारदेखि देशभर सार्वजनिक यातायात सेवा अनिश्चितकालका लागि ठप्प पारेका

१९ जेठ, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो १० महिनामा पेट्रोलियम पदार्थको आयातमा गिरावट आए पनि राजस्व

१८ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत सुनचाँदी तथा हिरा–पत्थरका गहनामा थपेको नयाँ कर व्यवस्था विरुद्ध व्यवसायीहरूले आक्रोश पोखेका छन् ।

१९ जेठ, काठमाडौँ । तत्कालिन राजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस आज मनाइँदै छ। विसं २०५८