Logo
विशेष सूचनापछि चितवन प्रहरीको अपरेसन : ट्रामाडोल कारोबारमा संलग्न पाँच…

२२ असार,चितवन। चितवन प्रहरीले विशेष सूचनाका आधारमा सञ्चालन गरेको दुई दिने अपरेसनमा ट्रामाडोलसहितका लागुऔषधको अवैध कारोबारमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–७ भालुमारा र कालिका नगरपालिका–६ हरिहर टोल क्षेत्रमा भइरहेको अवैध कारोबारमाथि निगरानी बढाएपछि २०८३ असार २० र २१ गते गरिएको

माडीमै न्यायको पहुँच विस्तार : एक वर्षमा ६० मुद्दा दर्ता,…

२२ असार, चितवन। माडीवासीका लागि न्याय सेवामा नयाँ अध्यायको सुरुआत भएको छ। २०८२ साल वैशाख १ गतेदेखि इलाका प्रहरी कार्यालय

सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ…

२२ असार, काठमाडौं । सीमा सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने र जङ्गली हात्तीको समस्याबाट आक्रान्त बाहुण्डाँगी क्षेत्रको अवस्था अवलोकन गर्ने

बोल्ने समय लिने सांसदहरू नै सभाकक्षमा अनुपस्थित, हाजिर गर्ने टाप…

२२ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले ‘हाजिर गरेर बाहिरिने’ (हाटा) प्रवृत्तिलाई निरन्तरता दिएका छन् । सोमबार बसेको बैठकमा महत्त्वपूर्ण

ठोरी नाकामा भारतीय पर्यटक सवारी रोकिएको विषय संसद्‍मा उठ्यो

२२ असार,वीरगञ्ज । पर्साको ठोरी नाकामा भारतीय पर्यटकका सवारीसाधन रोकिएको विषय प्रतिनिधिसभामा उठेको छ। नेपाली कांग्रेसकी सांसद सीता थपलियाले संसद्

महिलालाई गोप्य अंग देखाउने रक्षा मन्त्रालयका शिक्षा अधिकृत सातदोबाटो प्रहरीको…

२२ असार,काठमाडौं । सार्वजनिक स्थलमा महिलालाई लक्षित गरी अश्लील हर्कत गरेको आरोपमा रक्षा मन्त्रालयका एक अधिकृत पक्राउ परेका छन् ।

पूर्णबहादुर खड्काको खुलासा-पार्टीमा ‘वरिष्ठ नेता बनाउने प्रस्ताव अस्वीकार गरेँ’

२२ असार,काठमाडौं । नेपाली कांग्रेसको इतर समूहका नेताहरूको बैठकमा नेता पूर्णबहादुर खड्काले पार्टीभित्र चलिरहेको पछिल्लो संवाद, सातबुँदे प्रस्ताव र केन्द्रीय

नेप्सेमा साताको सुरुवात नै रातोः परिसूचक २६२७ बिन्दुमा, कारोबार रकममा…

२२ असार,काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। बजारका सबै

रास्वपाको नयाँ विधान: ‘वरिष्ठ नेता’ मा एकभन्दा बढीलाई मनोनीत गर्न…

२२ असार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सांगठनिक संरचनामा हेरफेर गर्दै पार्टीमा दुई वा सोभन्दा बढी ‘वरिष्ठ नेता’

जगरनाथपुरमा नवनिर्मित पक्की प्रवेशद्वारको उद्घाटन

२२ असार,वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–३ जमुनिया गाउँ प्रवेश गर्ने स्थानमा नवनिर्मित पक्की प्रवेशद्वार (गेट) को सोमबार उद्घाटन गरिएको छ।

अर्थ मन्त्रालयको दबाबमा पदत्याग, नेप्सेका सीईओ चापागाईंले दिए राजीनामा

२२ असार,काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुणामणि चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

वीरगञ्जमा बृहत् रोजगार मेला, ५०० भन्दा बढी युवाको सहभागिता

२२ असार,वीरगञ्ज । मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिश कुमार पटेलले मधेस सरकारले रोजगारी प्रवर्द्धन, उद्यमशीलता विकास तथा निजी

५ वर्षको कार्यकालमा साढे ३ करोड रुपैयाँ सम्पत्ति आर्जन, गाउँपालिका…

२२ असार, काठमाडौं । नवलपरासी (पश्चिम) स्थित पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा

बारा निजगढमा दाउ प्रहारबाट एक जना घाइते

२२ असार,वीरगञ्ज । बारा जिल्लाको निजगढ नगरपालिका–१, गोरु बजार क्षेत्रमा दाउ प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्। घटनापछि आक्रमणमा

कर्णाली दुर्घटना र विपद् व्यवस्थापनबारे संसदमा सरकारको जवाफ माग, सभामुखले…

२२ असार, काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसद्मा सांसदहरूले उठाएका गम्भीर र समसामयिक प्रश्नहरूको तत्काल जवाफ दिन सरकारलाई निर्देश