Logo
महंगी भत्तामा सरकारलाई १० अर्बको भार

१६ जेठ, काठमाडौंं । महंगी भत्तामा सरकारलाई १० अर्बको भार थपिएको छ । सरकारले कर्मचारीको महँगी भत्ता मासिक २ हजारबाट बढाएर ५ हजार पुर्याएपछि १० अर्बको भार थपिएको हो । सरकारले कर्मचारीको तलवको साटो भत्ता बढाएको छ । जसको लागि १७ अर्ब एक करोड रुपैंया बजेट छुट्याइएको छ । चालु

आफताब आलमलाई सफाइ दिने न्यायाधीश विरुद्ध न्याय परिषदमा उजुरी

१६ जेठ, काठमाडौं । रौतहटको चर्चित इँटाभट्टा विस्फोट काण्डमा पूर्वमन्त्री मोहम्मद आफताब आलमसहितलाई सफाइ दिने उच्च अदालत जनकपुरका दुई न्यायाधीशहरूमाथि

काठमाडौँलाई हेटौँडासँग जोड्ने कान्ति लोकपथ सुचारु

१६ जेठ, काठमाडौं । काठमाडौँलाई हेटौँडासँग जोड्ने छोटो दुरीको सडक मार्ग कान्ति लोकपथ सुचारु भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका–८

राष्ट्रिय मुक्ति पार्टी नेपालले ‘क्रान्तिका औजार’ निर्माण गर्‍यो, गोप्य सतर्कता…

१६ जेठ,काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपाल (रामुपा नेपाल) ले ’राष्ट्रिय मुक्ति क्रान्ति’ सम्पन्न गर्न भन्दै विभिन्न सांगठनिक संरचनाहरू निर्माण

माओवादी केन्द्रको अडान– गृहमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने

१६ जेठ,काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको

एल.एस. न्यूरो हस्पिटलको रक्तदान कार्यक्रम सम्पन्न,२२ महिलासहित ५२ जनाले गरे…

१६ जेठ, वीरगञ्ज । बाराको एल.एस. न्यूरो एण्ड जेनेरल हस्पिटलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। हस्पिटलमा आयोजित उक्त कार्यक्रममा

एसईई अब प्रदेश सरकारले सञ्चालन गर्ने, राष्ट्रिय परीक्षा बोर्डको भूमिका…

१६ जेठ,काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी आर्थिक वर्ष २०८२/८३ देखि प्रदेश सरकारमार्फत सञ्चालन गर्ने घोषणा गरेको छ।

माओवादी केन्द्रको दोस्रो चरणको मध्यपहाडी अभियान जेठ २१ गतेदेखि सुरु…

१६ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले मध्य पहाडी लोकमार्ग केन्द्रित दोस्रो चरणको अभियान जेठ २१ गतेदेखि सुरु गर्ने भएको

जनता सरकारदेखि असन्तुष्ट भएको हो गणतन्त्रप्रति गुनासो छैनः अध्यक्ष प्रचण्ड

१६ जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनता गणतन्त्रप्रति नभई वर्तमान सरकारप्रति असन्तुष्ट

लागुऔषधसहित २ जना भारतीय नागरिक पक्राउ

१६ जेठ,वीरगञ्ज । बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. २१, अमलेखगञ्जबाट २ जना भारतीय नागरिकलाई प्रतिबन्धित लागुऔषध ट्रामाडोल र ओनेरेक्स

सवारी दुर्घटनामा एक महिनामै गयो २४५ जनाको ज्यान

१६ जेठ, काठमाडौं । वैशाख महिनामा सवारी दुर्घटनामा परेर २४५ जनाको मृत्यु भएको छ । गत वैशाख महिनामा ४ हजार

अनेरास्ववियुको महाधिवेशनमा ३२ वर्षे उमेर हद लागू गर्न एमालेको निर्देशन

१६ जेठ, काठमाडौं । नेकपा एमालेले अनेरास्ववियुको महाधिवेशनमा ३२ वर्षे उमेर हद लागू गर्न परिपत्र गरेको छ । नेकपा एमालेले

संसदको अवरोध हटाउन सभामुख घिमिरेले गरे दलका सचेतकहरूको बैठक आव्ह्वान

१६, जेठ काठमाडौं । सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउन बैठक आव्ह्वान गर्नुभएको छ । सदनको अवरोध हटाउने र बजेटमाथिको

वीरगञ्जका उद्योगी व्यवसायीद्वारा आगामी बजेटको कार्यान्वयनमा आशंका

१६ जेठ, वीरगञ्ज । नेपाल सरकारले बिहीबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वीरगञ्जका उद्योगी, व्यवसायी तथा

नेपाल र भारतका विज्ञबीच कुखुरापालन व्यवसायमा सहकार्यको खोजी

१६ जेठ, वीरगञ्ज । नेपाल र भारतका पोल्ट्री विज्ञहरूले कुखुरापालन व्यवसायको सुदृढ विकास, दिगोपन र आर्थिक सफलताका लागि सहकार्यमा जोड