Logo
इन्टर्न चिकित्सकको स्टाइपेन्ड निर्णय कार्यान्वयन माग गर्दै माइतीघरमा प्रदर्शन

२७ असार,काठमाडौं । एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूले स्टाइपेन्डसम्बन्धी निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। एमबीबीएस तथा बीडीएस इन्टर्न संघर्ष समितिको अगुवाइमा भएको प्रदर्शनमा सहभागी चिकित्सकहरूले इन्टर्न चिकित्सकको श्रमको सम्मान, उचित पारिश्रमिक र भावी मेडिकल विद्यार्थीको भविष्य सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। संघर्ष

शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी राउतको अवस्था गम्भीर

२७ असार,काठमाडौं । काठमाडौँको बुद्धनगरमा शनिबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका ४५ वर्षीय व्यवसायी आश्विन राउतको अवस्था गम्भीर रहेको

कृषि सामग्रीमा कालोबजारी भए तत्काल खबर गर्न मन्त्री चौधरीको आग्रह

२७ असार,चितवन । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, कृषि सामग्री लुकाउने

वन तस्करीमा बरामद सवारीसाधन लिलामी गरिँदै

२७ असार,चितवन । डिभिजन वन कार्यालय चितवनले वन क्षेत्रमा अवैध रूपमा काठ, दाउरा तथा अन्य वन पैदावार ओसारपसारका क्रममा बरामद

वर्षा नहुँदा रौतहटका किसान चिन्तित, धान रोपाइँ १६ प्रतिशत मात्रै

२७ असार,काठमाडौं । असार अन्तिमतिर पुग्दासमेत पर्याप्त वर्षा नहुँदा रौतहटका किसान धान रोपाइँ गर्न नपाएर चिन्तित बनेका छन्। चन्द्रपुर नगरपालिका–२

पशुपतिमा साउने सोमबारको तयारी सुरु

 २७ असार,काठमाडौं । साउन महिनामा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सुरु गरिएको छ।

गणेश नेपालीको न्याय माग्दै वीर अस्पताल अगाडि प्रदर्शन

 २७ असार,काठमाडौं । आत्मदाह गरेर ज्यान गुमाएका मुगुका गणेश नेपालीको न्याय माग गर्दै शनिबार काठमाडौंको वीर अस्पताल अगाडि प्रदर्शन भएको

धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते

२७ असार,वीरगञ्ज । धनुषाको धनुषाधाम नगरपालिकाकी उपमेयर विद्या भुजेल सवार गाडी र एम्बुलेन्स एकआपसमा ठोक्किँदा ८ जना घाइते भएका छन्।

विपद् व्यवस्थापनमा उच्च सतर्कता अपनाउन मुख्यमन्त्री शाहको निर्देशन

२७ असार,काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्।

जेनजी आन्दोलनमा क्षतिग्रस्त विराटनगर भाटभटेनी १० महिनापछि पुनः सञ्चालनमा

 २७ असार,काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको आगजनीबाट ध्वस्त भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केट शनिबारदेखि पुनः सञ्चालनमा

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

 २७ असार,काठमाडौं ।  पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४ वटा फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको

डा. जानकीकुमारी तुलाधरले सम्हालिन् कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी

 २७ असार,काठमाडौं । निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेकी छन्। यसअघि कार्यवाहक प्रमुख

घोराही उपमहानगरका शिक्षा अधिकृत बोहोरामाथि वडा सदस्यद्वारा मोबिल खन्याएर दुर्व्यवहार

 २७ असार,काठमाडौं । दाङको घोराही उपमहानगरपालिकाका शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार भएको छ । घोराही उपमहानगरपालिका

सोमेश्वरगढमा अभिमानसिंह बस्न्यातको सैनिक प्रतिमा अनावरण

२७ असार,चितवन । चितवनको माडीस्थित ऐतिहासिक एवं धार्मिक पर्यटनस्थल सोमेश्वरगढमा नेपाल एकीकरण अभियानका महान् योद्धा तथा तत्कालीन प्रधानसेनापति (काजी) अभिमानसिंह

गणेश नेपालीलाई शहीद घोषणा गर्न जेनजी अभियन्ता ढुङ्गानाको माग

 २७ असार,काठमाडौं । महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपालीलाई शहीद घोषणा गर्नुपर्ने माग उठेको छ। जेनजी अभियन्ता मिराज ढुङ्गानाले

भर्खरै