Logo
जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी

२० असार,वीरगञ्ज । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सर्लाही जिल्ला अदालतले शुक्रबार यादवविरुद्ध आपराधिक उपद्रव कसुरमा पक्राउ पुर्जी जारी गरेको हो। गृह मन्त्रालय स्रोतका अनुसार, यादवले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई टेलिफोनमा ’लुटेरा’ भनी आरोप

रुपन्देही–२ उपनिर्वाचन : मोर्चाभित्र मतभेद, जनमत पार्टी एक्लै चुनाव लड्ने

२० असार,काठमाडौं । कात्तिक १७ गते हुने रुपन्देही–२ को उपनिर्वाचनलाई लिएर तराई–मधेसको सात दलीय संघीय लोकतान्त्रिक मोर्चामा मतभेद देखिएको छ।

कुलिङ पिरियड विवादः ‘पार्टीले भन्छ भने समिति सभापति छोड्न तयार…

२० असार, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले आफूलाई पार्टीबाट निर्देशन आएमा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति

रवि लामिछानेको समर्थनमा हस्ताक्षर गर्दा प्रहरी कारवाहीमा, ट्राफिक सई प्रधान…

२० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा एक प्रहरी कारवाहीमा परेका

निजामती विधेयकमा ‘बेइमानी’: राष्ट्रियसभामा छानबिन र दोषीमाथि कारबाहीको माग

२० असार, काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा संघीय निजामती विधेयकमा भएको ुकुलिङ पिरियडु सम्बन्धी घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही

नाउपा सुदूरपश्चिम सरकारबाट बाहिरियो, मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता

२० असार, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ। शुक्रबार बसेको

माधव नेपालको टिप्पणीः एमालेमा संकट चुलिँदै, सरकारको पतन निश्चित

२० असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्तारुढ नेकपा एमालेभित्र गम्भीर संकट चुलिँदै गएको र त्यसको

वीरगञ्जको मुख्य सडक विस्तारमा अन्योलता बढ्यो, सडक विभाग भन्छ :…

२० असार, वीरगञ्ज । वीरगन्जको मुख्य सडक विस्तार नहुने भएको छ । सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय हेटौंडाले जग्गा

जगदम्बा स्टिलको भट्टी विस्फोटले सिमरा त्रसित, सोनलले मागे पारदर्शी छानबिन…

२० असार,वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा भएको भट्टी विस्फोटको

सरकारसँग नाउपाको ‘ब्रेकअप’: औपचारिक रूपमा समर्थन फिर्ता लिँदै

२० असार, काठमाडौं । राजनीतिक वृत्तमा हलचल मच्चाउँदै नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आज औपचारिक रूपमा सरकारलाई दिएको समर्थन फिर्ता

वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न, ४ सय बिरुवा रोपियो

२० असार,वीरगञ्ज । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज वीरगञ्ज महानगरपालिकाको वडा नं १६ रजत जयन्ती चौकदेखि बाईपास रोड हुँदै

सैनिक कल्याणकारी कोष हिनामिना प्रकरण : सहायक रथी खड्का र…

१९ असार, काठमाडौं ।  नेपाली सेनाको जंगीअड्डाले सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा दुई सैनिक अधिकारीलाई

बागमती प्रदेशमा प्रतिपक्षी दलले माग्यो सरकारसँग लिखित समझदारी, बजेट विवादमा…

१९ असार, काठमाडौं । बागमती प्रदेशमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई लिएर प्रतिपक्षी दलहरूले सरकारसँग लिखित समझदारी मागेका छन्।

प्रधानमन्त्री ओलीद्वारा स्पेनको रियल मड्रिड रंगशाला अवलोकन

१९ असार, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको

एकीकृत समाजवादीमा ’स्पष्टीकरण’ विवाद : झाँक्रीलाई सोधेको पार्टीको दाबी, झाँक्रीद्वारा…

१९ असार, काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) भित्र स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई सोधिएको भनिएको स्पष्टीकरणको विषयले विवाद चुलिएको छ।